कानुनी विवादमा परेका बालबालिकासम्बन्धी विषयलाई व्यवस्थित गर्न हामीसँग हाल बालबालिका सम्बन्धी ऐन–२०७५ छ । बालबालिका सम्बन्धी ऐनले बालबालिकाको उमेर १८ वर्षसम्म भनेको छ । १८ वर्ष पूरा भएपछि वयस्क हुन्छन्...