कुनै दिन भयङ्कर पिएको बेला आधा होस् गुमाएर आधा होस् सम्हालेर ढुलमुल ढुलमुल पश्चात्तापको बाटो तिम्रो दैलोसामु आइपुग्ने मन छ र छिमेकीले छ्याङ्गै...