सुर्खेत । गैरसरकारी संस्था महासंघ नेपाल कर्णाली प्रदेशले मुख्यमन्त्री यामलाल कँडेललाई १५ बुँदे मागपत्र प्रस्तुत गरेको छ । जसमा कर्णालीमा नागरिक समाज र सङ्घ–संस्थालाई सहज रूपमा काम गर्ने वातावरण सुनिश्चित...