काठमाडौँ । परराष्ट्र मन्त्रालयले भारतको उडिशामा भएको नेपाली विद्यार्थी मृत्युको घटनामा दुःख व्यक्त गर्दै निरन्तर पहल गरिरहेको जनाएको छ। मन्त्रालयले आज एक प्रेस विज्ञप्ति जारी गर्दै घटनाबारे जानकारी प्राप्त हुनासाथ नयाँ...