आइतबार, ०९ मङ्सिर २०८१
ताजा लोकप्रिय

स्कुल टेक्न नपाएकी गमता छाउप्रथाविरुद्ध विद्रोह गर्दै बनिन् राज्यमन्त्री

सुर्खेत । विद्यालयमा पाइला समेत टेक्न नपाएकी गमता विकलाई कहिल्यै लागेको थिएन कि राज्यमन्त्रीको पदमा पुगुँला भनेर । यदि समानुपातिक समावेशी, सङ्घीयता र दलित कोटाको व्यवस्था नभएको भए यतिबेला आफ्नै गाउँको...