शनिबार, १३ पुस २०८१
ताजा लोकप्रिय

सर्वोच्चले समाचार ‘डिलिट’ गर्न आदेश दिनु कति उचित ? के भन्छन् कानुनविद् र पत्रकार ?

काठमाडौँ । सोमबार सर्वोच्च अदालतले ‘सिधा कुुरा’ अनलाइनले प्रकाशित गरेको समाचार तथा भिडियो २४ घण्टाभित्र ‘डिलिट’ गर्न आदेश दियो । सर्वोच्चको यो आदेशसँगै दुईथरी मत देखिएका छन् । कुनै मिडियाले...