लम्की । सुदूरपश्चिम प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री टीका थापाले पुनर्स्थापना गर्न बाँकी मुक्त कमैयाका सवालमा प्रदेश सरकार गम्भीर रहेको बताएकी छन् । शुक्रबार कैलालीको लम्कीमा मुक्त कमैया...