शुक्रबार, २५ माघ २०८१
ताजा लोकप्रिय

नेक्सजेन म्यानेजमेन्ट कर्जा प्रवाह पछिको व्यवस्थापकीय परामर्श सेवा सञ्चालन गर्ने

काठमाडौँ । नेक्सजेन म्यानेजमेन्ट कर्जा प्रवाह पछिको व्यवस्थापकीय परामर्श सेवा सञ्चालन गर्ने भएको छ । मंगलबार अध्यक्ष देवेन्द्र प्रताप शाहको अध्यक्षतामा बसेको संचालक समितिको बैठकले २०८१ फाल्गुन १ गतेदेखि बैंक...