काठमाडौँ । मुख्यमन्त्री सरोजकुमार यादवले पूर्व सहमति पालना गरेको भन्दै माओवादीबाट मन्त्री भएका भरत साहले वन मन्त्रालयको जिम्मेवारी लिन अस्वीकार गरेका छन् । माओवादी संसदीय दलका नेता समेत रहेका साहलाई...