सोमबार, ०८ पुस २०८१
ताजा लोकप्रिय

भेरी अस्पतालमा रेबिजविरुद्धको खोप अभाव

खजुरा । नेपालगञ्जस्थित भेरी अस्पतालमा रेबिज रोगविरुद्धको खोप नहुँदा सर्वसाधारण मर्कामा परेका छन् । सरकारले निःशुल्क रुपमा उपलब्ध गराउँदै आएको रेबिजविरुद्धको खोप भेरी अस्पतालमा गत चैत २२ गतेदेखि सकिँदा सर्वसाधारण...