काठमाडौँ । यतिबेला काठमाडौँ सहर रङ्गिएको छ । राजधानी काठमाडौँका मुख्य सडकहरूमा ज्याकाराण्डा फूल फुलेर ढकमक्क भएका छन् । ज्याकाराण्डा फूल फुलेपछि काठमाडौँ रङ्गिएको हो । मध्य चैतदेखि वैशाखसम्म ज्याकाराण्डाले...