हैदराबाद । इन्डियन प्रिमियर लिग (आईपीएल) को १८ औँ सिजनमा आज डबल हेडर (एक दिनमा २ खेल) खेलाइनेछ। दिनको दोस्रो खेलमा सनराइजर्स हैदराबादले पञ्जाब किंग्सको सामना गर्नेछ। खेल राजीव गान्धी अन्तर्राष्ट्रिय...