बुधबार, २८ फागुन २०८१
ताजा लोकप्रिय

आतङ्कवादी सङ्गठनलाई आर्थिक सहयोग गरेको आरोपमा टर्कीएद्वारा ३२ सन्दिग्ध पक्राउ

काठमाडौँ । टर्किएले इस्तानबुलका विभिन्न नगरपालिकाका अधिकारीहरूसहित ३२ जना सन्दिग्धहरूलाई आतङ्कवादी सङ्गठनलाई आर्थिक सहयोग गरेको आरोपमा पक्राउ गरेको  छ । इस्तानबुलका प्रमुख सार्वजनिक अभियोजकको कार्यालयले बताएअनुसार सन्दिग्धहरूले प्रतिबन्धित क्रान्तिकारी जनमुक्ति...