काठमाडौँ । मधेस प्रदेश सरकारमा नेकपा एकीकृत समाजवादीकी बेची लुंगेलीले श्रम तथा यातायात मन्त्रालयको जिम्मेवारी पाएकी छन् । मुख्यमन्त्री सरोजकुमार यादवले लुंगेलीलाई बुधबार जिम्मेवारी तोकेका हुन् । यसअघि वैशाख ६...