बिहीबार, २४ माघ २०८१
ताजा लोकप्रिय

च्याम्पियन्स ट्रफीअघि अप्रत्यासित रुपमा अस्ट्रेलियन अलराउन्डर मार्कस स्टोइनिसको सन्न्यास

काठमाडौँ । अस्ट्रेलियन क्रिकेट टोलीका प्रभावशाली अलराउन्डर मार्कस स्टोइनिसले अप्रत्यासित रुपमा एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएको घोषणा गरेका छन् ।  ३५ वर्षीय स्टोइनिसले आईसीसी च्याम्पियन्स ट्रफी सुरु हुनुभन्दा ठिकअघि...