एकजना आध्यात्मिक व्यक्तित्वले कुनै टेलिभिजन कार्यक्रममा भने, ‘जसले व्यक्तिको तेस्रो आँखा खोल्न सक्दैन, त्यो वास्तविक गुरु होइन ।’ अध्यात्मको ज्ञान दिने उद्देश्यले आज हाम्रो समाजमा विभिन्न सङ्घ–संस्था, आश्रमहरू खोलिएका छन्...