काठमाडौँ । ठुला ठुला सहरमा पैदल यात्रीको सहजता तथा सुविधाका निम्ति सडकपेटीको व्यवस्था गरिएको हुन्छ । अन्तर्राष्ट्रिय मान्यताअनुरूप सडक पेटी कम्तीमा पनि डेढ मिटर चौडाइको हुनुलाई उपयुक्त मानिन्छ । पैदल...