सोमबार, ०८ पुस २०८१
ताजा लोकप्रिय

२० दिनसम्म भीमाको शव अस्पतालमै

सुर्खेत । गत चैत्र २९ गते कर्णाली प्रदेश अस्पतालमा मृत्यु भएकी दैलेख आठबिस नगरपालिका–५, पिपलकोटकी २२ वर्षीया भीमा (रिजुका) गुरुङ बलामीको शव अझै अस्पतालमा छ ।  पीडित परिवारले डाक्टरहरूकै लापरबाहीले...