काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध काठमाडौँ जिल्ला अदालतमा सोमबार ९ जना सरकारी वकिलले बहस गरेका छन् । स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको बचतकर्ता (जाहेरवाला)को तर्फबाट जिल्ला सरकारी...