काठमाडौँ । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले क्रियाशील सदस्यहरूलाई पार्टीका हरेक गतिविधिमा सहभागी गराउनुपर्ने बताएका छन् । सोमबार काठमाडौँमा नेपाली काँग्रेसको सय दिने विशेष अभियानअन्तर्गत काठमाडौँ महानगरस्तरीय भेलालाई सम्बोधन...