काठमाडौँ । नेपाली लोकपप ब्यान्ड अहिले. विश्व टुरमा निस्किएको छ । ब्यान्डले गतसाता बेलायतको प्रसिद्ध ओटु एरिनामा ऐतिहासिक प्रस्तुति दिएको थियो । अब ब्यान्ड नेपाली समुदायको बाक्लो बसोबास रहेको...