बुटवल । पूर्वगृहमन्त्री रवि लामिछानेको थुनछेक बहस शुक्रबार पनि सकिएन । बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी ठगी र संठगित अपराधको मुद्दामा लामिछाने बुधबार जिल्ला अदालत रुपन्देहीमा हाजिर भएका थिए...