सोमबार, २८ माघ २०८१
ताजा लोकप्रिय

आइएमई समूहको लगानीमा कैलालीको चिसापानीमा जालपादेवी केबलकार निर्माण हुने, परराष्ट्र मन्त्री राणाद्वारा शिलान्यास

कैलाली । कैलाली जिल्लाको कर्णाली चिसापानीमा निर्माण हुने जालपादेवी केबलकारको शनिबार शिलान्यास भएको छ । परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाले लम्की चुहाँ नगरपालिका वडा नं. ३ स्थित कर्णाली चिसापानीमा ३.१ किलोमिटर...