आइतबार, ११ फागुन २०८१
ताजा लोकप्रिय

सामान्य प्रशासन मन्त्रालयले ७१ उपसचिव सरुवा गर्दा ६ जनालाई राख्यो जगेडामा

काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आइतबार ७१ उपसचिवको सरुवा गर्यो । सरुवा गरिएका मध्य ६ जनालाई मन्त्रालयले अतिरिक्त समूह (जगेडा) मा राखेको छ ।  मन्त्रालयको कर्मचारी...