शुक्रबार, २३ फागुन २०८१
ताजा लोकप्रिय

अर्घाखाँचीको  धार्मिक स्थल पाणिनिमा चार जिल्लाको सुरक्षा बैठक

बुटवल । लुम्बिनी प्रदेशका चार जिल्ला अर्घाखाँची, गुल्मी, प्युठान र पाल्पाका  प्रमुख जिल्ला अधिकारीहरूको  बैठक अर्घाखाँचीको  धार्मिक स्थल  पाणिनी तपोभूमिमा बसेको छ ।  बिहीबार पाणिनी तपोभूमिमा अन्तर जिल्लास्तरीय सुरक्षा तथा समन्वय बैठक...