आइतबार, ०७ पुस २०८१
ताजा लोकप्रिय

बाढीपहिरोको असर :  निर्माणाधीन बुर्तिबाङ सबस्टेशनको संरचना उच्च जोखिममा

बागलुङ । भारी वर्षाका कारण पहिरोले एक सय ३२ केभी बुर्तिबाङ सबस्टेशनको पर्खाल बगाएको छ । पहिरोले ढोरपाटन नगरपालिका–२ खल्टुबोटस्थित सबस्टेशनको पर्खाल बगाउँदा साढे एक करोडको क्षति भएको हो ।...