मङ्गलबार, २५ असार २०८१
ताजा लोकप्रिय

युरोपियन च्याम्पियनसिप फुटबल : टोलीमा खेलाडीको सङ्ख्या बढाउने तयारी

काठमाडौँ । युरोपेली फुटबल महासंघ (यूईएफए) ले युरोपियन च्याम्पियनसिपमा सहभागी हुने टोलीमा खेलाडीको सङ्ख्या बढाउने तयारी गरिरहेको छ । युरोपियन च्याम्पियन्स लिगको आगामी संस्करण जर्मनीमा आयोजना हुँदै छ । प्रतियोगिता...