मङ्गलबार, २९ माघ २०८१
ताजा लोकप्रिय

जनक शिक्षा सामाग्री केन्द्रको प्रबन्ध सञ्चालकका लागि दरखास्त आह्वान

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जनक शिक्षा सामाग्री केन्द्र लिमिटेडको प्रबन्ध सञ्चालक पदका लागि दरखास्त आह्वान गरेको छ । खुला प्रतिस्पर्धात्मक प्रतियोगितामार्फत पदपूर्ति गर्ने उद्देश्यले मन्त्रालयले दरखास्त आह्वान...