बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

जापोरिज्जिया आणविक केन्द्रमा आक्रमणपछि संयुक्त राष्ट्रसङ्घको चेतावनी

कीएभ । युक्रेनको जापोरिज्जिया पावर प्लान्टमा नयाँ ड्रोन हमलापछि ‘ठुलो आणविक दुर्घटना’ हुने खतरा बढाएको संयुक्त राष्ट्रको आणविक निगरानी निकायले चेतावनी दिएको छ। रुसले तीन जनाको ज्यान जाने गरी भएको आक्रमणमा...