किएभ । युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले बिहीबार युरोपले युक्रेनमा आक्रमण रोक्न क्रेमलिनलाई छुट दिने प्रस्ताव गर्नु ‘आत्मघाती’ हुने बताएका छन् । हङ्गेरीमा भएको शिखर सम्मेलनमा युरोपेली नेताहरूसँग कुरा गर्दै जेलेन्स्कीले...