शनिबार, १२ असोज २०८१
ताजा लोकप्रिय

हिउँमा फसेका एक विदेशीसहित चार पर्यटकको उद्धार

सोलुखुम्बु । सगरमाथा क्षेत्रको हिउँमा फसेका एक विदेशीसहित चारजना पर्यटकको उद्धार गरिएको छ । उद्धार हुनेमा सिंगापुरका नागरिक ७४ वर्षीय लिन चुन हेङ, ओखलढुंगा खिजिदेम्बा गाउँपालिका–७ का ४५ वर्षीय कृष्णराज...