मङ्गलबार, २२ माघ २०८१
ताजा लोकप्रिय

४५ लाख खर्चेर बनाइयो ‘खोरेँत नियन्त्रण रणनीति’

विराटनगर । कोशी प्रदेश सरकार उद्योग, कृषि तथा सहकारी मन्त्रालयले स्विस सरकारद्वारा सञ्चालित नेपाल कृषि बजार विकास कार्यक्रम (सहज)सँगको सहकार्यमा झन्डै ४५ लाख रुपैयाँ खर्च गरेर ‘खोरेँत रोग नियन्त्रण रणनीति’...