पोखरा । गण्डकी प्रदेश सरकारले प्रेस रजिष्ट्रार नियुक्तिका लागि सिफारिस समिति गठन गरेको छ । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पदबाट राजीनामा दिनुअघि समिति गठन गरेका थिए । बुधबार बसेको मन्त्रीपरिषद् बैठकले...