आइतबार, ०७ पुस २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

तत्कालीन पर्यटनमन्त्री शाहीले गरेका थिए कानुनविपरीत डेढ अर्ब भुक्तानी

काठमाडौँ । वाइडबडी भ्रष्टाचार प्रकरणमा भ्रष्टाचार मुद्दा चलाइएका प्रतिवादी एवं जीवन बहादुर शाहीले बैंक जमानत/सुरक्षण बिनानै प्रतिबद्धता शुल्क दिने मन्त्रीस्तरीय निर्णय गरेको पाइएको छ । तत्कालीन संस्कृति, पर्यटन तथा...