बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

विदेशमा बसेका नेपालीहरूका गुनासा र समस्या सम्बोधन गर्न नयाँ व्यवस्था

काठमाडौँ । कन्सुलर सेवा विभागले आजबाट विदेशमा बसेका नेपालीहरूका गुनासो तथा समस्यालाई सम्बन्धित दूतावासमार्फत दर्ता गराउन सक्ने गरी नयाँ मोड्युल (अनलाइन प्रणाली) को शुभारम्भ गरेको छ । आज विभागस्थित...