विराटनगर । २०७५ साल चैतमा स्थापना भएको कोशी प्रदेश जनस्वास्थ्य प्रयोगशालामा स्वास्थ्य परीक्षण गराउनेको चाप बढ्दै गएको छ । प्रदेशभरका सरकारी र निजीस्तरबाट प्रदान गरिने प्रयोगशाला सेवालाई भरपर्दो, गुणस्तरीय र...