काठमाडौँ । घरेलु टोली श्रीलंकाले पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सजिलो जित हात पारेको छ । श्रीलंकाले बुधबार कोलम्बोमा खेलिएको पहिलो खेलमा भ्रमणकारी टोली अस्ट्रेलियालाई ४९ रनले पराजित गरेको हो ।...