आइतबार, १४ वैशाख २०८२
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

मुख्यमन्त्रीको राजीनामा अघि गण्डकीको मन्त्रीपरिषद् बैठक बस्दै

पोखरा । गण्डकी प्रदेश सरकारको मन्त्रीपरिषद् बैठक बस्दै छ । मुख्यमन्त्री कार्यालयमा अहिले ११ बजे बैठक डाकिएको हो । बैठकले केही निर्णयहरू गर्ने बताइएको छ । मुख्यमन्त्रीको राजीनामाबारे पनि अनौपचारिक...