आइतबार, २० असोज २०८१
ताजा लोकप्रिय

भारतसँग हुने मैत्रीपूर्ण खो खोका लागि नेपाली टोली छनोट

काठमाडौँ। नेपाल खो खो संघले नेपाल र भारतबिच हुने मैत्रीपूर्ण प्रतियोगिताका लागि नेपाली राष्ट्रिय पुरुष/महिला टोलीको घोषणा गरेको छ । कीर्तिपुरको नयाँ बजारस्थित कभर्डहलमा खो खो संघले आयोजना गरेको छनोट प्रतिस्पर्धाबाट...