शुक्रबार, १२ वैशाख २०८२
ताजा लोकप्रिय

खेलकुदलाई प्रतिबन्धित औषधिको प्रयोगबाट टाढा राख्न सामूहिक प्रतिबद्धता आवश्यक

काठमाडौँ । युवा तथा खेलकुद मन्त्रालयले बिहीबार आयोजना गरेको ‘खेलकुदमा प्रतिबन्धित औषधि एवम् विधिविरुद्धको अन्तरक्रिया’ कार्यक्रममा सहभागीहरूले नेपाली खेलकुदलाई प्रतिबन्धित औषधिको सम्भावित जोखिमबाट मुक्त राख्न सबै क्षेत्रको सामूहिक प्रतिबद्धता आवश्यक...