‘२०३४ असारमा नेपाल राष्ट्रिय प्रज्ञा प्रतिष्ठानले गरेको बृहत् सेमिनारका अवसरमा बालकृष्ण समको ‘अन्धवेग’ नाटक मञ्चन भएको थियो । नाटकमा हलुका प्रसङ्ग देख्दा सबै आह्लादित हुन्थे, गम्भीर प्रसङ्ग देख्दा उति रुचि...