काठमाडौँ । मुख्य सचिव एकनारायण अर्यालले सरकारले अध्यादेश जारी गर्नुपर्ने कारणबारे प्रस्ट्याएका छन् । बुधवार प्रधानमन्त्रीको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा मुख्यसचिव अर्यालले पुस २६ गते बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न ५...