टोकियो । जापानी औषधि निर्माता कम्पनी कोबायाशी फर्मास्युटिकलका दुई शीर्ष अधिकारीले राजीनामा दिएका छन् । कम्पनीका केही उत्पादनको सेवनका कारण ८० भन्दा धेरै बिरामीको मृत्यु भएको मामिलामा अनुसन्धान जारी रहँदा...