आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

विपतका बेला आफूखुसी हवाई भाडा नबढाउन समितिको निर्देशन

काठमाडौँ । प्रतिनिधिसभा अन्तर्गत रहेको राज्यव्यवस्था तथा सुशासन समितिले प्राकृतिक विपतको मौका छोपेर हवाई भाडा आफूखुसी नबढाउन निर्देशन दिएको छ । समिति सचिव सुरजकुमार दुराले आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई...