शनिबार, २२ असार २०८१
ताजा लोकप्रिय

शक्ति र सत्ताको दुरुपयोग गरेर बजेट विनियोजन भयो : सांसद रोकाय

काठमाडौँ ।  नेपाली कांग्रेसका राष्ट्रिय सभा सदस्य कृष्णबहादुर रोकायले विनियोजन विधेयकका शीर्षक मापदण्ड, सिद्धान्त र प्राथमिकताको विपरीत रहेको आरोप लगाएका छन् । सोमबारको राष्ट्रिय सभा बैठकमा बोल्दै रोकायले बजेट मन्त्रीहरूले...