काठमाडौँ । मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडको लाभांश पारित भएको छ । कम्पनीले अघिल्लो आर्थिक वर्ष २०७९/८० को नाफाबाट सेयरधनीहरुलाई चुक्ता पुँजीको २.२२११ प्रतिशत बोनस सेयर वितरण गर्ने निर्णय गरेको...