काठमाडौँ । व्यक्तिगत सुरक्षा तथा आगलागी नियन्त्रणका लागि अग्निशामक यन्त्रको प्रयोगबारे सचेतना गरिएको छ । विपद् व्यवस्थापन सम्बन्धी जनचेतनामूलक कार्यक्रम अन्तर्गत बिहीबार कोटेश्वरको हिमालय कलेजमा सो कार्यक्रम गरिएको हो...