काठमाडौँ । नेपाल समाजवादी पार्टी महिन्द्रराय यादव–गंगानारायण श्रेष्ठ पक्षले आफ्ना पार्टीका अध्यक्ष र सहअध्यक्षमाथि अराजनीतिक गालीगलौज बन्द गर्न आग्रह गरेको छ । नेपाल समाजवादी पार्टी यादव–श्रेष्ठ पक्षले शनिबार प्रेस विज्ञप्ति सार्वजनिक गर्दै...