काठमाडौँ । इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा पठाउन लागिएको स्वास्थ्य सहायक (केयरगिभर) को प्रक्रिया अन्तिम चरणमा पुगेको छ । अहिले करार सम्झौता गर्ने काम भइरहेको वैदेशिक रोजगार विभागले जनाएको हो । ...