सोमबार, ०८ पुस २०८१
ताजा लोकप्रिय

कृषि जैविक विविधता संरक्षणमा सामुदायिक बिउ बैंकको भूमिका कति ?

नेपालजस्ता अल्पविकसित देशहरू विशेषतः जलवायु अनुकूलनका वैकल्पिक प्रविधिको कमीका कारण उच्च जोखिममा परेको पाइन्छ । समग्रमा अध्ययन गर्दा महिला, आदिवासी, जनजाति तथा अन्य सीमान्तकृत जनसमुदायहरू, जो विकासको मूल प्रवाहबाट वञ्चितमा...